२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बालकृष्ण खाँडका स्वकीय सचिव पक्राउ


0
Shares

काठमाडौं, २७ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँडका स्वकीय सचिव पनि पक्राउ परेका छन् । प्रहरीले खाँडका स्वकीय सचिव नरेन्द्र केसीलाई आज बुधवार नै पक्राउ गरेको हो ।

केसीमाथि नक्कली शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहमा संलग्न भएको आरोप छ । प्रहरीले आज विहान नै खाँडलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया