९ बैशाख २०८३, बुधबार | April 23, 2026

न्यायालयमा कसैको स्वार्थपूर्तिका लागि कल्याण श्रेष्ठका इशारामा चल्छन् यी तीन संस्था


December 4, 2023
4.2k
Shares

काठमाडौं, १८ मंसिर । न्याय क्षेत्रमा संगठित गिरोहले कसरी देशको अदालतलाई पंगु बनाएको छ भन्ने थप तथ्य नेपाल पेनले फेला पारेको छ । यस्ता गिरोहले विभिन्न संस्था बनाएर न्यायालयलाई आफू अनुकूल बनाउने चलखेल गर्दै आएका छन् । यसको उदाहरण हो न्यायको बजारमा “कानून समाज” र “न्यायाधीश समाज” नाम गरेका दुईवटा संस्थाको भूमिका । नाम भिन्न भएपनि दुवैको कर्ताकर्ता हुन् कल्याण श्रेष्ठ ।

प्रतिक्रिया