४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

हिन्दू स्वयंसेवक संघ नेपालको पूर्णकालिन वर्ग सम्पन्न


November 27, 2023
1.5k
Shares

काठमाडौं, ११ मंसिर । हिन्दू स्वयंसेवक संघ नेपालको पूर्णकालिक वर्ग चतराधाममा सम्पन्न भएको छ । ८ देखि ११ सम्म चलेको पूर्णकालिक वर्गमा संघमा पूर्णकालिकहरुले विगतको समिक्षा र भावी कार्ययोजनाबारे छलफल गरेका थिए ।

संघका सञ्चालक वेद प्रकाश, सह सञ्चालक कल्याण तिमिल्सिनालगायत पूर्णकालिन वर्गमा सहभागी थिए । उनीहरुले भावी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

संघले हिन्दूत्वको सिद्धान्तमा टेकेर देशभर सक्रियता बढाउँदै आएको छ । संघले हालैमात्र देशभर शिक्षावर्ग सकेको छ । संघले सेवामूलयक कार्यमा आफूलाई केन्द्रित गरेको छ ।

प्रतिक्रिया