७ असार २०८३, आइतबार | June 22, 2026

युक्रेनबाट निष्कासित भारतीय विद्यार्थीलाई उज्वेकिस्तानमा अवसर


November 15, 2023
0
Shares

काठमाडौं,२९ कात्तिक । उज्बेकिस्तानले युक्रेनबाट निष्कासित भारतीय विद्यार्थीहरूलाई यहाँ पढ्नको लागि ठूलो अवसर दिएको छ ।

रुस–युक्रेन युद्धको क्रममा अपरेशन गंगा अन्तर्गत निकालिएका १००० भन्दा बढी भारतीय विद्यार्थीहरूले उज्वेकिस्तानको समरकन्द स्टेट मेडिकल युनिभर्सिटीमा आफ्नो अध्ययन सुरु गरेका छन्।

यसका लागि विश्वविद्यालयले भारतीय दूतावासलाई सम्पर्क गरी यहाँ कुनै विद्यार्थी पढ्न चाहन्छ भने त्यसका लागि ढोका खुला रहेको बताएको छ । यसपछि आफ्ना लागि सबै ढोका बन्द भएको ठानेका विद्यार्थीले मौका पाए र यहाँ पढाइ सुरु गरे ।

 

प्रतिक्रिया