शक्तिराष्ट्रका युद्ध अस्त्र बन्दै सामाजिक सञ्जाल, नेपालको सुरक्षामा यसकारण पार्दैछन् खतरा
डा. दीपेश केसी: सँसारमा जुनसुकै युद्धमा पनि मिडिया सबैभन्दा ठूलो हतियारका रुपमा प्रयोग हुनेगर्छ । प्रोपोगान्डा त सबैभन्दा खतरनाक हतियार हो । दोस्रो विश्वयुद्धमा हिटलरका प्रोपोगान्डामन्त्री थिए गोयबल्स । �

