२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

विजयादशमीको टीकाको उत्तम साइत ११ बजेर २ मिनेट


October 24, 2023
0
Shares

काठमाडौं, ७ कात्तिक । आज विजयादशमी । देश तथा विदेशमा रहेका हिन्दुहरुले विजयादशमी मनाइरहेका छन् । आज नवदुर्गाको प्रसादका रुपमा मान्यजनको हातबाट शुभ साइतमा टीका र जमरा लगाउने प्रचलन रहँदै आएको छ । जमरालाई समृतिको प्रतिक मानिन्छ ।

टीकाको उत्तम साइत विहान ११ बजेर २ मिनेटमा रहेको छ । विहान १० बजेर ३७ मिनेटमा देवी बिसर्जनको साइत रहेको छ ।

प्रतिक्रिया