३ आश्विन २०८१, बिहिबार | September 19, 2024

धादिङमा हिन्दु स्वयंसेवक संघको प्राथमिक शिक्षावर्ग


October 20, 2023
0
Shares

काठमाडौं, ३ कात्तिक । हिन्दु स्वयंसेवक संघ नेपालको देशव्यापी प्राथमिक शिक्षावर्ग अन्तर्गत धादिङमा पनि शिक्षावर्ग भएको छ । शुक्रबार धादिङको जलेश्वरी माध्यमिक विद्यालयको प्रागणमा शिक्षावर्ग सम्पन्न भएको हो ।

शिक्षावर्गमा संघका पदाधिकारीका अलावा समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए ।

हिन्दू स्यंसेवक संघले देशका विभिन्न क्षेत्रमा प्राथमिक शिक्षावर्ग सञ्चालन गर्दै आएको छ । प्राथमिक वर्गमा हजारौं सहभागी भइसकेका छन् । प्राथमिक शिक्षावर्गमा प्रायः किशोरहरु नै सहभागी हुनेगर्छन् ।

प्रतिक्रिया