४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफर,सम्पूर्ण ऋणीहरुलाई ब्याज भुक्तानीमा छुट


October 18, 2023
0
Shares

काठमाडौं,१ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले वडा दशैंको अवसरमा ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जनाएको हो ।

साथै, उक्त भुक्तानी गर्ने समय भने २०८० कार्तिक मसान्ससम्म हुने छ ।

प्रतिक्रिया