३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मान्छे निलेको सार्कलाई मारेर निकालियो लाश (भिडियोसहित)


0
Shares

एजेन्सी, ९ जून । यो घटना इजिप्टको बिचको हो । बिहिवार अपरान्हतिर मानिसहरु समुन्द्रको किनारतिर पौडिएर मज्जा लिदै थिए । यत्तिकैमा सार्कले एकजनालाई आक्रमण गर्यो ।

रुसी युवक थिए ती व्यक्ति । उनलाई सुरुमा सार्कले तल्लो भागमा समात्यो । उनी चिच्याउन थाले । बिचमा रहेका अरु पौडिएर किनारतिर आउन थाले ।

सार्कले एकैछिनमा टाउको माथि पारेर निल्न थाल्यो । इजिप्टका तटीय सुरक्षाकर्मीले सार्कलाई पिछा गरी जाल हालेर निकाले । रुसी नागरिकको शव निकालियो ।

https://www.rt.com/news/577738-shark-kills-russian-egypt/

प्रतिक्रिया