२ श्रावण २०८३, शनिबार | July 18, 2026

गणतन्त्रको दृढतापूर्वक पक्षपोषण अहिलेको आवश्यकताः अध्यक्ष ओली


0
Shares

काठमाडौं, १५ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र जनता स्वयं मालिक बन्ने सुन्दर शासन प्रणाली भएकाले यस प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाईं जित्नुपर्ने वताउनुभएको छ ।

आज जेठ १५ गते १५औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष ओलीले मुलुकको मालिक जनता बन्ने प्रणालीको विकल्प एक परिवार, एक वंशको हुकुमी शासन हुन सक्दैन भन्ने कुरामा सबै स्पष्ट हुनुपर्ने वताउनुभएको छ ।

अहिले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरङ्कुशतन्त्र मार�

प्रतिक्रिया