संघीय निजामती विधेयकमा के छ ? (हेर्नुहोस् पूर्णपाठ)
काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यो विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो।
लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक आज संसद्को जिम्मामा पुर्याएको मन्त्री प्रतिभा रावलले बताएकी छन्।
https://drive.google.com/file/d/1eKmO4e9AwDPDw8Bg7rcvWChdXV3JjdQl/view?usp=sharing


