३ आश्विन २०८१, बिहिबार | September 20, 2024

संसदमा उठेको सवालको प्रधानमन्त्रीले आज जवाफ दिने


0
Shares

काठमाडौं, १२ जेठ । आज सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने छन् । त्यसको लागि प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रम गत जेठ ५ गते संसदमा प्रस्तुत गरेका थिए । सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।

आगामी जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैछ ।

प्रतिक्रिया