२७ श्रावण २०८३, बुधबार | August 12, 2026

कुन–कुन सांसदको काठमाडौंमा घर छ ? (सूचीसहित)


August 12, 2026
664
Shares

काठमाडौँ । संघीय संसद्का १०४ सदस्यको काठमाडौँ उपत्यकामा आफ्नै निवास छ ।

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाका ५७ सांसद छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा २ सदस्य पद रिक्त छ ।

काठमाडौँ उपत्यकामा घर हुनेमा प्रतिनिधि सभाका ८७ र राष्ट्रिय सभामा १७ सांसद छन् ।

प्रतिक्रिया