२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

प्रधानमन्त्रीले किन बोलाए मन्त्रिपरिषद्को बैठक ?


August 11, 2026
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा पछिल्ला विकसित घटनाक्रम र केही नियुक्तिलगायतको निर्णय हुनसक्ने जनाइएको छ।

प्रतिक्रिया