कार्य सञ्चालन नियमावलीको मस्यौदा बुझाइयो (पुर्णपाठसहित)
काठमाडौँ । प्रतिनिधि सभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाइएको छ ।
मंगलबार समितिका सभापति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन् ।
कार्य सञ्चालन नियमावलीको मस्यौदा
