१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

देउवा–कोइराला समूहको केन्द्रीय समितिको बैठकमा को को पुगे ?


1.5k
Shares

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा खड्का–कोइराला पक्षले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

बैठकमा पुर्णबहादुर खड्का ,शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, बद्री पाण्डे, जीवन परियार, मोहन बस्नेत, महेन्द्रा सुब्बा, सरस्वती बजिमया, कल्याणी रिजाल, मानबहादुर विश्वकर्मा, शारदा पौडेल, पुष्प पराजुली, अर्जुन जंगबहादुर सिंह, आशा विक, अम्बिका बस्नेत, आनन्द ढुङ्गाना, बलबहादुर केसी, डा। मिनेन्द्र रिजाल, एनपी साउद, दीलेन्द्र बडू उपस्थित भएका थिए ।

त्यसैगरी, शिव हुमागाईं, उमेशजंग रायमाझी, जितजंग बस्नेत, गुरु बराल, गणेश लामा, किरण पौडेल, सीता गुरुङ, पद्म नारायण चौधरी, कृष्ण किशोर घिमिरे, प्रदीप सुनुवार, शान्ति विक, दिपक गिरी, कुन्दन काफ्ले, श्याम घिमिरे, गेहेन्द्र गिरी , रामहरि खतिवडा, जीवनबहादुर शाही, सीता राना, राधा घले, ध्यानगोविन्द रञ्जित, राजीव विक्रम शाही, मानबहादुर नेपाली पनि सहभागी थिए ।

यसैगरी, सीता देवकोटा, सरस्वती तिवारी, विद्या तिमलसिना, लक्ष्मी खतिवडा, जीवन राना, कान्तिका सेजुवाल, रमा कोइराला, शुशिला मिश्र, डा। रणबहादुर रावल, ईश्वरी न्यौपाने, महालक्ष्मी उपाध्याय डिना, मदनबहादुर अमात्य, गोविन्द भट्टराई, भीम पराजुली, हरिशरण नेपाली, शंकर भण्डारी सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर र कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि उपस्थित थिए ।

प्रतिक्रिया