गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने
नेपाली कांग्रेसका सभापति एवं भावी प्रधानमन्त्रीका सम्भावना बोकेका गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।
पछिल्ला निरन्तर ३ वर्ष काठमाडौं ४ बाट विजयी भएका थापाले यसपटक निर्वाचिन क्षेत्र परिवर्तन गरेका हुन् ।
गगनले सर्लाही–४ मा नेकपा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा। रगनिस राय यादव उम्मेदवार छन् ।


