रास्वपाले टुंग्यायो बाँकी उम्मेदवार
नुवाकोट–१ मा डा।विक्रम तिमिल्सिना र २ मा डा। अच्युतम लामिछाने,दाङ क्षेत्र नम्बर ३ मा कमल सुवेदी,
लमजुङमा धर्म केसी, झापा १ मा निशा डाँगी, झापा २ मा पूर्वउपसभामुख इन्दिरा राना मगर, झापा ३ मा प्रकाश पाठक, झापा ४ मा शम्भु सुस्केरा ढकाल र झापा ५ बालेन्द्र शाह ९बालेन०,
नवलपुर १ मा राजन गौतम, जुम्लामा विनिता कठायत, कञ्चनपुर ३ मा ज्ञानेन्द्र महता, दोलखामा इञ्जिनियर जगदीश खरेल, मोरङ १ मा अधिवक्ता यज्ञमणि न्यौपाने,
मोरङ ३ मा गणेश कार्की,ओखलढुङ्गामा विश्वराज पोखरेल, स्याङ्जा १ मा धनन्जय रेग्मी, बाजुरामा हेमराज थापा,
बागलुङ २ मा जेनजी युवा सोम शर्मा र रामेछापमा डा। कृष्णहरि बुढाथोकी,तनहुँ क्षेत्र नम्बर २ श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठले रास्वपाको टिकट प्राप्त गरेका छन् ।


