१ माघ २०८२, बिहिबार | January 15, 2026

गगन पक्षीय कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै


January 15, 2026
249
Shares

काठमाडौं, ३० पुस । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक आज बस्दैछ । ललितपुरको कुपन्डोलमा आज ११ बजे बस्दैछ ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक विहीबार बस्ने भएको हो।

बैठकपछि विशेष महाधिवेशनको नतिजा अद्यावधिक गर्न यो समूह आज निर्वाचन आयोग जानेछ ।

 

 

प्रतिक्रिया