२८ पुस २०८२, सोमबार | January 12, 2026

यस्तो छ महामन्त्री विश्वप्रकाशको सांगठनिक प्रतिवेदन


January 12, 2026
0
Shares

काठमाडौँ — कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

उनले सुशासनमा कांग्रेस कहाँ चुक्यो भनेर बुँदागत रुपमा केलाएका छन् ।

प्रतिवेदनमा शर्माले विगतका गल्ती सच्याउने १५ बुँदे संकल्पहरू पनि प्रस्तुत गरेका छन्। यसमा विगतमा के गल्ती भएको थियो र त्यसलाई कसरी सच्याउने भन्ने कुरा बुँदागत रूपमा राखिएको छ।

हेर्नुहोस् विश्वप्रकाशको सांगठनिक प्रतिवेदन

https://drive.google.com/file/d/1nx8Bi2zu8yoX9EWW2xZJWZQtAALSqxok/view?usp=sharing

प्रतिक्रिया