गगनले पेस गरे समसामयिक राजनीतिक प्रस्ताव (पुर्णपाठसहित)
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।
केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । भृकुटीमण्डपमा अहिले बन्दसत्र जारी छ ।
हेर्नुहोस् पुर्णपाठ
https://drive.google.com/file/d/1bZS3i9mPagMR5qfgqV98dhQUdzIZCj2t/view?usp=sharing


