२४ पुस २०८२, बिहिबार | January 9, 2026

यी हुन् एमालेका प्रदेश संयोजक


January 6, 2026
0
Shares

काठमाडौँ । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले जिम्मेवारी तोकेको हो ।

कोशी प्रदेशमा शेरधन राई
मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ
बागमती प्रदेशमा महेश बस्नेत
राजधानी प्रदेशमा राजन भट्टराई
गण्डकी प्रदेशमा खगराज अधिकारी
कर्णाली प्रदेशमा यामलाल कँडेल
सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्ना प्रदेश संयोजक र भानुभक्त ढकाललाई संगठन विभागको संयोजक तोकिएको छ ।

प्रतिक्रिया