एमाले उपाध्यक्षमा को को विजय भए ?
काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।
लोकप्रियता मतका आधारमा ५ उपाध्यक्षका लागि क्रमशः विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् ।


