४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

दिनेश माझी किन एक लाख ३२ हजार भोल्ट प्रसारण लाइनको खम्बामा चढे


0
Shares

काठमाडौं, ३० वैशाख । शनिवार विहान एक व्यक्ति एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढे । उनलाई तल झार्न प्रयास गरे तर मानेनन् । यो घटना मोरङको बुढीगंगाको हो ।

डंग्राहाका ४० वर्षीय दिनेश माझीले निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग गरेका छन् । निर्माण गुणस्तरहीन भएको उनको आरोप छ ।

माझीलाई झार्ने प्रयासमा प्रहरी लागेको छ । तर, उनी मानिरहेका छैनन् । उनले आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया