फोहोर विसर्जनमा ११ बुँदे सहमतिपछि दंग कुलमान
काठमाडौं,५ मंसिर । काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा विसर्जनमा हुँदै आएको अवरोध निरन्तरको प्रयासपछि भएको ११ बुँदे सहमति भएपछि उर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङले खुशी व्यक्त गरेका छन् ।
घिसिङले अवरोध हटाउन साथ सहयोग र सहजिकरण गर्ने सबैलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् ।




