५ मंसिर २०८२, शुक्रबार | November 21, 2025

एमालेले भोलेन्टियर फोर्स घोषणा गर्दै


November 21, 2025
0
Shares

काठमाडौं,४ ५ मंसिर । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्दैछ ।

आज माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटबाट पार्टीमा नीति र नेतृत्वको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्न लागेको हो ।

समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३(२४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागेको एमालेले जनाएको छ ।

११ बजे अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् ।

प्रतिक्रिया