४ मंसिर २०८२, बिहिबार | November 20, 2025

बाराको सिमरामा फेरि कर्फ्यू


November 20, 2025
83
Shares

काठमाडौं । आज पनि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू लागेको छ ।

बाराको सिमरामा जेनजीहरूले बिहानैदेखि प्रदर्शन गरेपछि स्थिति भड्किन नदिने उद्देश्यले स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

प्रतिक्रिया