छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्न आह्वान गर्नेसहित यी हुन् रास्वपाका ३ प्रस्ताव

काठमाडौं,२६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतान्त्रिक मूल्य र मान्यतामा कसैसँग कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
बिहीबार पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले तात्कालिक भन्दै तीन वटा प्रस्ताव अघि सार्दै यस्तो बताएका हुन् ।