५ श्रावण २०८२, आइतबार | July 20, 2025

ओली–भण्डारी वार्ता सुरु


83
Shares

काठमाडौं,४ साउन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।

ओलीले बालुवाटार बोलाएपनि भण्डारीले च्यासल पार्टी कार्यालयमा भेट्न अनुरोध गरेकी थिइन् ।

दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण १ घण्टा ढिलोगरी सुरु भएको हो ।

प्रतिक्रिया