२८ असार २०८२, शनिबार | July 12, 2025

मेयर रामअवतारका छोरा देखि ज्वाईँसम्मको सुखिपुरमा रजाईँ, प्रश्न सोध्दा जुरुक्कै (भिडियोसहित)


32.5k
Shares

सिराहा, २६ असार । सुखीपुरका मेयर राम अवतार यादव निकै विवादमा मुछिएका छन् । उनका बारे अनेकन उजूरी र आरोपहरु बढेका छन् । सिराहाको सुखीपुरका जनताले उनीमाथि एकपछि अर्को प्रश्न उठाइरहेका छन् ।

सुखीपुरमा धेरै भ्रष्टाचार भएको विषय उठेपछि त्यसबारे उनलाई सोध्दा मौन रहे । पत्रकार मनोज मानवले प्रश्न सोध्दा उनी उठेर हिंडे । आफूसँगै रहेका जनप्रतिनिधिलाई पनि मौन रहन भने ।

राम अवतारले आफूमाथि उठेको प्रश्नबारे जनतालाई सुसूचित गर्न पनि चाहेनन् । उनी प्रश्नबारे उम्किएर हिंडेका छन् । राम अवतारले सुखीपुरमा छोरा देखि ज्वाईँसम्मलाई नियुक्ति दिएका छन् । यसले पनि उनी विवादमा परेका छन् ।

प्रतिक्रिया