११ असार २०८२, बुधबार | June 25, 2025

रौतहटमा सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु


166
Shares

काठमाडौं, ११ असार । रौतहटमा सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका १० को बिबुवा टोलीमा एक वर्षका बालबालिकको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

मृत्यु हुनेहरुमा गरिमा साहका एक वर्षीय छोरा रज्जे साह र जगदीश साहको एक वर्षीया छोरी खुश्बु साह छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया