१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

महाभूकम्पको १० वर्ष पूरा


166
Shares

काठमाडौं, १२ वैशाख । महाभूकम्पको १० वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको महाभूकम्पमा परी काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा ठूलो क्षति भएको थियो ।

हजारौंको ज्यान गएको महाभूकम्पको पीडा देशले धेरै भोग्यो । दशौं हजार मानिस घरबारविहिन भए ।

भूकम्पले पुरातात्विक महत्वका क्षेत्रहरु धेरैजसो ध्वस्त भए । तिनको पुनः निर्माण लगभग पूरा भएको छ ।

प्रतिक्रिया