१८ चैत्र २०८१, मंगलबार | April 1, 2025

संयुक्त जनआन्दोलनको जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंले पाए


498
Shares

काठमाडौं,१४ चैत्र। राजावादी संयुक्त जनआन्दोलन समितिको जनकमाण्डरको जिम्मेवारी व्यवसायी दुर्गा प्रसाईंले पाएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदीले यस्तो जानकारी दिएका हुन् ।

नवराज सुबेदीको नेतृत्वमा बनेको समिति लगायत अरुले प्रसाईंको नेतृत्वमा भोलि काठमाडौंमा जनप्रदर्शन गर्दैछन् ।

संयोजक सुबेदीका अनुसार डा। धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको छ ।

प्रतिक्रिया