लेकसाइडमा भूमिपुजन गर्न थालेपछि झडप,भूमिपुजन गर्न नदिने महानगरको अडान

पोखरा,२३ फागुन । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि झडप भएको छ ।
फाउन्डेसन पक्षले भुमिपूजन गर्न थालेपछि पोखरा महानगरले रोक्न खोजेपछि विवादका क्रममा दुई पक्षीय झडप भएको हो ।
महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएको छ भने फाउन्डेसनले जसरी पनि भूमिपूजन गरेरै छाड्ने बताएको छ । झडपमा केही प्रर्दशनकारी र नगर प्रहरी घाइते भएका छन् ।