२२ फाल्गुन २०८१, बिहिबार | March 6, 2025

अमरेशकुमारले मागे स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा


332
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई राजीनामा दिन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बिहीबार बोल्दै सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न माग गरेका हुन् ।

प्रतिक्रिया