१३ फाल्गुन २०८१, मंगलबार | February 26, 2025

संयुक्त राष्ट्र संघमा युक्रेनको शान्तिसम्बन्धी प्रस्तावमा नेपाल पक्षमा, अमेरिका विपक्षमा, भारत तटस्थ


February 25, 2025
415
Shares

काठमाडौं, १३ फागुन । संयुक्त राष्ट्रसंघमा युक्रेनको शान्तिसम्बन्धी प्रस्तावमा मतदान हुँदा नेपाल रुसी सेना फिर्ता हुनुपर्ने पक्षमा उभिएको छ । नेपालसहित ९३ देशले पक्षमा मतदान गरे । विपक्षमा १८ र ६५ देश तटस्थ भएका छन् ।

पक्षमा बेलायत, क्यानडा, इजिप्ट, फ्रान्स, जर्मनी, जापान, इटाली जस्ता देश उभिएका छन् । तटस्थमा ब्राजिल, चीन, भियतनाम, भारत, बँगलादेश, श्रीलंका उभिएका छन् ।

विपक्षमा अमेरिका, रुस, सुडान, नाइजर, इजरायललगायतका देश उभिए ।

प्रतिक्रिया