२८ पुस २०८१, आइतबार | January 13, 2025

रवि लामिछाने फेरी हिरासतमा


January 12, 2025
747
Shares

काठमाडौं,२८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरी प्रहरी हिरासतमा पठाइएको छ ।

आइतबार भएको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि रविलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको हो ।

प्रहरी स्रोतका अनुसार आज उनलाई भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने भएको छ ।

 

प्रतिक्रिया