ट्रोल शेयर गर्दै महामन्त्री शर्मा भन्छन्–लोकतन्त्रमा व्यंग्य र आलोचना स्वीकार्य छ
काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा व्यंग्य र आलोचना स्वीकार्य भएको प्रतिक्रिया दिएका छन् ।
नयाँ बर्ष २०८० सालको अवसरमा शुुभकामना दिँदै आफू, अर्का महामन्त्री गगन थापा र सभापति सभापति शेरबहादुर देउवा पत्नि आरजु राणासहितको ट्रोल शेयर गर्दै शर्माले यस्तो बताएका हुन् ।
व्यंग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको र यसलाई कसैले पनि नकरात्मक रुपमा लिन नहुने उनको तर्क छ । उनले लेखेका छन्,‘तथ्यमा आधारित जो हुन्छन्, तिनले परिमार्जनलाई सघाउछन्, जो हुन्नन ती समयसँगै हराउँछन् ।’ महामन्त्री शर्माले व्यंग्य, आलोचना र प्रश्नलाई सदैब स्वागतको प्रतिबद्धता पनि गरेका छन् ।
ÓñÁÓÑìÓñ»ÓñÖÓÑìÓñùÓÑìÓñ» Óñ░ ÓñåÓñ▓ÓÑïÓñÜÓñ¿Óñ¥ ÓñùÓñ░ÓÑìÓñ¿ÓÑç ÓñàÓñºÓñ┐ÓñòÓñ¥Óñ░ Óñ▓ÓÑïÓñòÓññÓñ¿ÓÑìÓññÓÑìÓñ░Óñ▓ÓÑç Óñ╣Óñ░ÓÑçÓñòÓñ▓Óñ¥Óñê ÓñªÓñ┐ÓñÅÓñòÓÑï Óñø l Óñ»Óñ©Óñ▓Óñ¥Óñê ÓñòÓñ©ÓÑêÓñ▓ÓÑç Óñ¬Óñ¿Óñ┐ Óñ¿ÓñòÓñ¥Óñ░Óñ¥ÓññÓÑìÓñ«Óñò Óñ░ÓÑéÓñ¬Óñ«Óñ¥ Óñ▓Óñ┐Óñ¿ÓÑüÓñ╣ÓÑüÓñ¿ÓÑìÓñ¿ l ÓññÓñÑÓÑìÓñ»Óñ«Óñ¥ ÓñåÓñºÓñ¥Óñ░Óñ┐Óññ Óñ£ÓÑï Óñ╣ÓÑüÓñ¿ÓÑìÓñøÓñ¿ÓÑì ÓññÓñ┐Óñ¿Óñ▓ÓÑç Óñ¬Óñ░Óñ┐Óñ«Óñ¥Óñ░ÓÑìÓñ£Óñ¿Óñ▓Óñ¥Óñê Óñ©ÓñÿÓñ¥ÓñëÓñüÓñøÓñ¿ÓÑì, Óñ£ÓÑï Óñ╣ÓÑüÓñ¿ÓÑìÓñ¿Óñ¿ÓÑì ÓññÓÑÇ Óñ©Óñ«Óñ»Óñ©ÓñüÓñùÓÑê Óñ╣Óñ░Óñ¥ÓñëÓñüÓñøÓñ¿ÓÑì !
Óñ¿ÓñÁÓñ¼Óñ░ÓÑìÓñÀ ÓñÂÓÑüÓñ¡ÓñòÓñ¥Óñ«Óñ¿Óñ¥ ÓñªÓñ┐ÓñüÓñªÓÑê Óñ»Óñ©ÓÑìÓññÓÑï ÓñÁÓÑìÓñ»ÓñÖÓÑìÓñùÓÑìÓñ», ÓñåÓñ▓ÓÑïÓñÜÓñ¿Óñ¥ Óñ░ Óñ¬ÓÑìÓñ░ÓñÂÓÑìÓñ¿Óñ▓Óñ¥Óñê Óñ©ÓñªÓÑêÓñ¼ Óñ©ÓÑìÓñÁÓñ¥ÓñùÓññÓñòÓÑï Óñ¬ÓÑìÓñ░ÓññÓñ┐Óñ¼ÓñªÓÑìÓñºÓññÓñ¥ ! pic.twitter.com/1nmMqzir8y
— Bishwa Prakash ÓñÂÓñ░ÓÑìÓñ«Óñ¥ (@bishwaprakash77) April 13, 2023

