६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

ढाकाकुमार आउट, विन्दबासिनी कंसाकारको खुल्यो भाग्य


0
Shares

काठमाडौं, २९ चैत्र । रााष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित भएका डा. ढाकाकुमार श्रेष्ठको सांसद पदमा विन्दवासिनी कंसाकार सांसद बन्ने भएकी छिन्।

आज बसेको रास्वपाको बैठकले श्रेष्ठको साधारण सदस्यतासमेत खारेज गर्ने निर्णय गरेको हो । पार्टीको सदस्य नरहेपछि उनको सांसद पद पनि स्वतः खारेजजस्तै हुन्छ र पार्टीको अर्को व्यक्ति पठाउँन सक्छ ।

समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले कुनै पनि सांसदको ठाउँमा पार्टीले अर्कोलाई पठाउने अधिकार रहन्छ । कंसाकार मकवानपुरकी हुन् ।

 

 

प्रतिक्रिया