३ आश्विन २०८१, बिहिबार | September 20, 2024

२५ वर्षपछि आणविक हतियार परीक्षण गर्दै रुस


September 17, 2024
664
Shares

एजेन्सी, १ असोज । रुसले आणविक हतियार परीक्षणको तयारी पूरा गरेको छ । रुसी समाचार संस्थाहरुका अनुसार आर्टिक महासागरको नोभाया जेमल्या क्षेत्रमा परीक्षण गर्ने तय भएको छ ।

रुसले सन् १९९० पछि पहिलोपटक आणविक अस्त्र परीक्षण गर्न लागेको हो । उसले कति शक्तिशाली परीक्षण गर्न लागेको हो कुनै उल्लेख छैन ।

रुस सँसारमा सबैभन्दा बढी आणविक हतियार भएको देश हो । उसले पहिलोपटक जार बम नामको आणविक हतियार ६० वर्ष अघि परीक्षण गरेको थियो ।

रुस युक्रेनसँगको युद्धमा रहेकाले आणविक अस्त्र परीक्षणलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया