२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ होला ?


249
Shares

काठमाडौं,२ जेठ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

हिजो बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

सुनुवाइ सकिए आज नै फैसला आउने बुझिएको छ ।

प्रतिक्रिया