२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

दीपेन्द्र ऐरीको एकै ओभरमा ६ छक्काको एक्सन (तस्बिरसहित)


747
Shares

काठमाडौं, १ वैशाख । दीपेन्द्र ऐरी एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका पाचौं खेलाडी बनेका छन् । उनले कतारविरुद्धको खेलमा शनिबार किर्तिमानी छ छक्का प्रहार गरेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाका हस्र्चेल गिब्स, भारतका युवराज सिंह, वेस्ट इन्डिजका किइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले मात्र यस्तो किर्तिमान बनाएका छन् ।

ओमानमा जारी एसीसी ट्वान्टी ट्वान्टी प्रिमियर कपमा नेपालले कतारमाथि ३२ रनको जित समेत निकालेको छ ।

प्रतिक्रिया