१० मंसिर २०८३, बिहिबार | November 26, 2026

जबर्जस्ती करणीमा बाबु पक्राउ,छोरा पनि कुटपिटमा पक्राउ


November 26, 2026
0
Shares

मोरङ । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनाबारे सोधपुछ गर्ने क्रममा आफ्नै श्रीमतीलाई कुटपिट गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ परेका छन्।

कानेपोखरी गाउँपालिका–६ का ती युवकले आफ्ना ५५ वर्षीय बुवामाथि लागेको बलात्कार आरोपबारे श्रीमतीलाई समेत छेउमा राखेर बालिकासँग सोधपुछ गर्ने क्रममा कुटपिट गरेका थिए।

प्रतिक्रिया