१३ बैशाख २०८३, आइतबार | April 26, 2026

काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रोबस दुर्घटना


249
Shares

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रोबस धादिङमा दुर्घटनामा भएको छ ।

दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार बा १३ च २९४१ नम्बरको गजुरी गाउँपालिका–६ आदमघाट नजिकै माइक्रोबस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया