१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

संसदबाट भागेर अध्यादेश ल्याए केपी ओलीको हालत हुने ज्ञानेन्द्र शाहीको चेतावनी


0
Shares

बैशाख १३, आइतबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट भागेर अध्यादेश ल्याए केपी ओलीको हालत हुने चेतावनी दिएका छन् ।

विधायकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ ।

उनले सरकारले कानून निर्माणभन्दा अध्यादेशमार्फत शासन चलाउने प्रयास गरे गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने बताए।

उनले भने–‘ऐन बनाउने त संसदले होला नि । अध्यादेश ल्याउँछु भनेर ठान्नुभएको होला त्यसो गर्यो भने केपी ओलीको हालत हुन्छ । संसद हुँदाहुँदै अध्यादेशबाट काम थालनी नगर्नुस्’

 

प्रतिक्रिया