७ बैशाख २०८३, सोमबार | April 20, 2026

संकटबाट अवसरतर्फ: नेपालको एक दशकको अर्थ–राजनीतिक यात्राको समीक्षा


1.6k
Shares

ऋषभ भट्टराई । २०७२ साल वैशाखको विनाशकारी भूकम्पले नेपाललाई बहुआयामिक संकटमा धकेल्यो। जनधनको अपूरणीय क्षति, सांस्कृतिक धरोहरहरूको विनाश र विकासका पूर्वाधारहरू ध्वस्त हुँदा राष्ट्रको समग्र गतिशीलतामा गम्भीर अवरोध आयो। संविधानसभाबाट संविधान जारी भएपछि सुशासन, स्थायित्व र समृद्धिको नयाँ युग सुरु हुने अपेक्षा गरिएको थियो। तर भूकम्पपछिको संवेदनशील अवस्थाले त्यो आशामा तत्काल अवरोध सिर्जना गर्‍यो।

संविधान जारी भएलगत्तै उत्पन्न असन्तुष्टि र त्यसपछि देखिएको सीमा अवरोधले अर्थतन्त्रमा थप दबाब सिर्जना गर्‍यो। पुनर्निर्माणको महत्वपूर्ण चरणमै आपूर्ति शृङ्खला अवरुद्ध हुँदा विकास गतिविधि सुस्त बने। स्रोतको

प्रतिक्रिया