३० श्रावण २०८३, शनिबार | August 16, 2026

“हिन्दु शासनकला र रामराज्य” पुस्तकको विमोचन भोलि


September 4, 2025
2.2k
Shares

काठमाडौं,१९ भदौ । प्रा.डा.लालमणि पाण्डेयद्धारा लिखित “हिन्दु शासनकला र रामराज्य”पुस्तकको विमोचन भोलि (शुक्रबार) हुने भएको छ ।

राजनीति शास्त्रका विशिष्ट साधक हिन्दु राजनीतिक विचारका अध्येता पाण्डेयद्धारा लिखित सो पुस्तक संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डे, नेपाली कांग्रेसका नेता पुराना नेता मानबहादुर विश्वकर्मा, पूर्व उपसभामुख एवं कांग्रेस नेतृ पुष्पा भुसाल, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल,प्रा अम्बिर पाण्डेको उपस्थितिमा विमोचन हुने कार्यक्रम छ ।

विमोचन कार्यक्रम भोलि दिउँसो २ बजे बागबजारस्थित पद्यकन्या क्याम्पसको डेनिस हलमा आयोजना गरिएको छ ।

प्रतिक्रिया