पशुपतिको सप्ताह ज्ञान महायज्ञका कथावाचक पण्डित काशिनाथ मिश्र को हुन् ?
काठमाडौं, ५ साउन । नेपाल–भारत मैत्री पशुपति धर्मशाला, आनन्द होटल, तिलगंगा, काठमाडौंमा सप्ताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ ।
श्रीराम कथा एवं जगन्नाथ संस्कृतिको संरक्षण तथा प्रचारप्रसारको उद्देश्यले आइतबार (श्रावण ४ गते) देखि महायज्ञ प्रारम्भ गर�
