२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

काश्मिरको आतंकवादी हमलामा मारिएकाको सम्झनामा शोकसभा


498
Shares

काठमाडौं, १३ वैशाख । काश्मिरको आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेसहित भारतीय नागरिकको सम्झनामा शोकसभा भएको छ । भारतीय राजदूतावासमा शनिबार भएको शोकसभामा परराष्ट्रमन्त्री आरजु राणा, काँग्रेस नेता डा. शेखर कोइराला, लोसपा अध्यक्ष महन्थ ठाकुर, पूर्वपरराष्ट्रमन्त्री एनपी साउद, सा)सदहरु सर्वेन्द्रनाथ शुक्ला, छविलाल विश्वकर्मा, रामहरि खतिवडा, शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत पुगेका थिए ।

शोकसभामा पुगेका नेताहरुले शोक व्यक्त गरेका थिए । भारतीय राजदूत नविन श्रीवास्तव पनि सहभागी भए ।

प्रतिक्रिया