पाँच अध्यादेशसहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं,२९ पुस। गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच वटा अध्यादेशसहित सरकारका २८ निर्णय सार्वजनिक गरेका हुन् ।